विनोद चौधरीले भने-सेवाग्राहीलाई दुःख दिने नियतले कानुन बनाइन्छ
काठमाडौँ । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले सेवाग्राहीलाई दुख दिने नियतले कानुन बनाउने काम रोक्नुपर्नेमा जोड दिएका छन् । उनले अधिकांश कानुनहरु सेवाग्राहीलाई चुकुल लगाउने नियतबाट बन्ने गरेको दाबी गरे...