कार्यालयमा भिड बढेपछि बार छुट्याएर मालपोतको काम
अर्घाखाँची । अर्घाखाँची मालपोत कार्यालयमा सेवाग्राहीको अत्याधिक भिड बढेपछि बार छुट्याएर सेवा दिन सुरु गरेको छ । कोरोना भाइरस संक्रमणको जोखीम र सेवालाई प्रभावकारी बनाउन नगरपालिका र गाउँपालिकाहरुका लागि बार...