सर्लाहीमा दैनिक २ सय नागरिकता जारी, कर्मचारी अभाव हुँदा सेवाग्राहीलाई समस्या
सर्लाही । जिल्ला प्रशासन कार्यालयले दैनिक करिब दुई सय नागरिकता जारी गर्दै आएको छ । दुई इलाका प्रशासन कार्यालय र एउटा जिल्ला प्रशासन कार्यालय गरी तीन स्थानबाट दैनिक करिब दुई...