कर्मचारी माथिको आक्रमण नरोकिए सेवा अवरुद्ध गर्ने चेतावनी
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारी माथि भइरहेको आक्रमण नरोकिए बैंकिङ सेवा नै सुचारु नहुने अवस्था आउन सक्ने बताएका छन् । बैंकका कर्मचारीमाथि हुने आक्रमण लगायतका अप्रिय घटना नरोकिए...