सेवा शर्तको सुरक्षाले सुसज्जित सार्वजनिक प्रशासन
जनता संगको स्थायी सम्बन्ध सेतु सार्वजनिक प्रशासकहरू सेवा प्रवाहका प्रभावकारी मध्यस्थकर्ता हुन् । सरकार सार्वजनिक सेवाको आपूर्तिकर्ता हो भने जनता सार्वजनिक सेवाको मागकर्ता हुन् । सरकार र जनताको सम्बन्ध सेवाको...