अमेरिकी उच्च सैनिक कमाण्डर काठमाडौँमा
काठमाडौँ । संयुक्त राज्य अमेरिकाको यूनाईटेड स्टेट इन्डो–प्यासिफिक कमान्डेटका कमाण्डर एडमिरल फिलिप एस डेभिडसन दुई दिने नेपालको औपचारिक भ्रमणको सिलसिलामा बिहीबार काठमाडौँ आएका छन्। उनलाई सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक...