सैनिक कमान्ड तथा स्टाफ तालिमको दीक्षान्त, १३४८ अधिकृत प्रशिक्षित
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले संविधान प्रदत्त जिम्मेवारी निर्वाह गर्ने क्रममा देश तथा विदेशमा बहुआयामिक भूमिका निर्वाह गर्दै आएको बताएका छन् । सैनिक कमान्ड तथा स्टाफ कलेजमा सञ्चालित...