चुनावमा ७५ हजार सैनिक फिल्डमा, सेनालाई निर्वाचनको बाहिरी सुरक्षा घेराको जिम्मेवारी
काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समयमा कारागार र विमानस्थलबाट प्रहरी र सशस्त्रलाई हटाएर सेना परिचालन गर्ने निर्णय गरिएको छ । गृह मन्त्रालयले कारागार र विमानस्थलसमेतको सुरक्षा जिम्मेवारी सेनालाई दिने...