अमेरिकाले पाकिस्तानको हवाई क्षेत्र प्रयोग गरी अफगानिस्तानमा सैन्य अभियान चलाउने
काठमाडौँ । अफगानिस्तानमा सैन्य तथा गोप्य अभियानका लागि अमेरिकाले पाकिस्तानको हवाई क्षेत्र प्रयोगलाई लिएर एक औपचारिक सम्झौता गरेको खुलेको छ। अमेरिकी समाचार संस्था सीएनएनका अनुसार पाकिस्तानले आतंकवादविरुद्धको अभियान तथा भारतसँगको...