आफ्नै तालिम केन्द्र बनाउँदै राष्ट्रिय अनुसन्धान विभाग
काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागले आफ्नै तालिम केन्द्र बनाउने तयारी गरेको छ । हालसम्म विभागका कर्मचारीहरूलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको तालिम केन्द्रमा तालिम दिइँदै आएको थियो । हालै...