मलेसियाका गृहमन्त्री आज स्वदेश फर्कँदै
काठमाडौँ । मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन आज स्वदेश फर्कने भएका छन् । बिहीबार साँझ नेपाल आएका मलेसियाली गृहमन्त्री सैफदिन नासुसनले शुक्रवार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेटवार्ता गरी...