मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच भेट
काठमाडौँ । मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेट गरेका छन्। मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच अहिले काठमाडौँको एक होटलमा भेट जारी छ। मलेसियाली...