बांङ्लादेशमा नयाँ प्रधान न्यायाधीश नियुक्त
काठमाडौँ । उच्च अदालत न्यायाधीश सैयद रेफत अहमद बांङ्लादेशका प्रधान न्यायाधीश नियुक्त भएका छन् । विद्यार्थीहरूले गरेको आरक्षणविरुद्धको आन्दोलनका क्रममा प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर देश छाड्न बाध्य भएकी थिइन्...