महोत्तरीको सोनामाईमा अनौठो ‘भूतमेला’ प्रारम्भ
महोत्तरी । सोनामाई मन्दिरमा आजदेखि भूतमेला सुरु भएको छ । अनादिकालदेखि नै बडादसैँका बेला औरही नगरपालिका-७ अवस्थित सोनामाई शक्तिपीठमा भूतमेला लाग्ने सोनामाईका पुजारी कामेश्वर झाले बताए । परापूर्वकालदेखि नै भूतमेलाका...