आत्मकेन्द्रित राजनीतिले संघीयतामा चुनौती थपिँदैछ : सांसद शेर्पा
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एमाले) मा आबद्ध सांसद सोनाम गेल्जेन शेर्पा कोशी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्छन् । २०४६ सालदेखि राजनीतिक जीवनमा सक्रिय श्री शेर्पा २०५४ सालको स्थानीय निर्वाचनमा नाम्चे...