समितिको सभापतिमा शेर्पा निर्वाचित
काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गत सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सोनाम ग्याल्जेङ शेर्पा आज सर्वसम्मत निर्वाचित भएका छन् । शेर्पालाई राष्ट्रिय सभामा अध्यक्ष नारायणप्रसाद...