सोनाम ल्होसारले सद्भाव र भातृत्व कायम गर्ने विश्वास
चिप्लेढुङ्गा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मङ्गलबार मनाइने सोनाम ल्होसारले विविध धर्म र संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने विश्वास व्यक्त...