१२ करोड बिगो माग्दै पाँच जनाविरुद्ध मुद्दा
काठमाडौँ । राजश्व अनुसन्धान विभागले बारा करैयामाई गाउँपालिका–७ को यादव बिजनेस ट्रेड लिङ्कका प्रोप्राइटर सोनालाप्रसाद यादवसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ। झुटा तथा नक्कली भ्याट बिल प्रकरणमा लिङ्कका प्रोप्राइटरविरुद्ध...