राजदूत पौड्याल र सीधुबीच भेटवार्ता
काठमाडौँ । क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्याल र क्यानडा-नेपाल संसदीय मैत्री समूहकी अध्यक्ष सोनिया सीधुबीच भेटवार्ता भएको छ । क्यानडास्थित नेपाली दूतावासका अनुसार उनीहरुबीच राजधानी ओटावामा भेटवार्ता भएको हो...