एक हजार ६ सय विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण
मुगु । मुगुको खत्याड गाउँपालिकाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण गरिएको छ । साेरस एक्सन नेपाल नामक संस्थाले एक हजार ६ सय विद्यार्थीहरूलाई जाडोमा लगाउने न्यानो ज्याकेट वितरण गरेको...