आईपीयूमा निर्वाचित दुई सांसदलाई राष्ट्रिय सभा अध्यक्ष दाहालको बधाई
काठमाडौँ । अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५० औँ महासभामा निर्वाचित राष्ट्रियसभा सदस्य डा. अन्जान शाक्य र प्रतिनिधि सभा सदस्य सोभिता गौतमलाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बधाई दिएका छन् । राष्ट्रिय...