३० कार्तिक २०८१, शुक्रबार
शिखर धवनले सोमपालको कप्तानीमै एनपीएल खेल्ने
काठमाडौँ । कर्णाली याक्समा आबद्ध भएका भारतीय क्रिकेटर शिखर धवनले सोमपाल कामीको कप्तानीमा खेल्ने भएका छन् । फ्रेन्चाइजका सहमालिक गृहेन्द्र घिमिरेले यसको पुष्टि गरेका हुन् । एनपीएलमा हालसम्मको ठूलो खरिदका...