सोमालियामा इस्लामिक समूहका लडाकूहरु सुरक्षा सेवामा समायोजन
मोगादिसु । सोमाली सरकारले मध्यम इस्लामिक समूह अहलु सुन्ना वलिजामा (एएसडब्लुजे) मा आबद्ध लडाकूहरुलाई सोमालियाका सुरक्षा अंगहरुमा समायोजन गर्ने तयारी थालेको छ । सोमालियाका प्रधानमन्त्री हस्सन अलि खयरेले सोमालियाको गलमुदुग...