बेरुतमा इजरायली आक्रमणबाट मारिए हमासका उपप्रमुख सालेह अलद अरौरी
काठमाडौँ । इजरायली सेनाको आक्रमणमा हमासका उपप्रमुख सोलह अल अरौरी मारिएका छन् । इजरायली सेनाले मंगलवार राति लेबनानी लडाकु समूह हिजबुल्लाहको गढ रहेको बेरुतको दक्षिणी उपनगर दहियाहमा ड्रोन आक्रमण गर्दा...