खेतबारीमा सिँचाइ गर्न सोलार वाटर लिफ्टिङ आयोजना
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारस्थित दाल्फुका ३२ घरका स्थानीयको खेतबारी सिञ्चित गर्न सोलार वाटर लिफ्टिङ आयोजनाको काम सुरु गरिएको छ । स्थानीय फिर्कुखोलाको पानी साविकको च्यास्मीटार-४ दाल्फुमा निकालेर खेतबारी...