डेढ अर्ब लगानीमा ९ मेगावाटका ३ सोलार प्लान्ट बनाउँदै प्राधिकरण
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले करिब डेढ अर्ब (एक करोड १५ लाख युरो) लगानीमा थप नौ मेगावाटको सोलार पावर प्लान्ट निर्माण गर्ने भएको छ । प्राधिकरणले नवलपरासी, लमजुङ र सुर्खेतमा उक्त...