रग्बी विश्वकपको ट्रफी सगरमाथाको आधार शिविर सोलुखुम्बुको कालापत्थरमा
काठमाडौं । ‘ट्रफ्री टुर’मा रहेको रग्बी विश्वकपको ट्रफी आज सगरमाथाको आधार शिविर सोलुखुम्बुको कालापत्थर पुर्याइएको छ । विश्व रग्वीको वार्षिक नियमित विशेष कार्यक्रमअन्तर्गत ट्रफी बुधबार साँझ नेपाल ल्याइएको हो ।...