दुवै खुट्टा नभएका हरि, सगरमाथा चढ्न सोलुखुम्बु प्रस्थान
काठमाडौँ । पूर्व गोरखा सैनिक हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका गर्नका लागि सोलुखुम्बु प्रस्थान गरेका छन् । शारीरिक अशक्त उनी बुधबार बिहान त्रिभुवन विमानस्थल हुँदै सोलुखुम्बुको सगरमाथा आधार...