सोलुखुम्वुकी सिडिओ मन्त्रालय तानिइन्, नयाँमा शाही
काठमाडौँ । सोलुखुम्वुकी प्रमुख जिल्ला अधिकारी मन्त्रालय तानिएकी छिन् । गृह मन्त्रालयले आइतबार प्रजिअ रमा आचार्य सुवेदीलाई मन्त्रालय बोलाउँदै मन्त्रालयका उपसचिव गणेश विक्रम शाहीलाई सोलुखुम्बुको जिल्ला प्रमुख बनाई पठाएको हो...