नेपाल एयरलाइन्सलाई सोल्टी होटेलको सेयर बेचेर स्रोत जुटाउन सुझाव
काठमाडौँ । वित्तीय सङ्कटको कारण जहाज खरिदमा अलमलिएको नेपाल एयरलाइन्सलाई सोल्टी होटेलको सेयर बेचेर स्रोत जुटाउन विज्ञ टिमले सिफारिस गरेको छ। एयरलाइन्सको व्यापार विस्तारका लागि जहाज खरिद गर्नैपर्ने अवस्था रहेको...