सोहना जातिको संरक्षण र संवर्द्धन गर्न प्रदेश सरकार तयार : मुख्यमन्त्री भट्ट
गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले लोपोन्मुख अवस्थामा रहेको सोहना जातिको संरक्षण र संवर्द्धन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । लोपोन्मुख सोनाहा जातिलाई राज्यले आदिवासी जनजातिका रूपमा...