मन्त्रिपरिषद् निर्णयमा सौदाबाजी हुन सुरु भएछ : मुख्यमन्त्री पोखरेल
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले मन्त्रिपरिषद्का निर्णयमा राजनीतिक सौदाबाजी भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रिपरिषद्ले गर्ने निर्णय क्याबिनेट बैठकभन्दा बाहिर राजनीतिक सौदाबाजीमा हुन सुरु भएको...