मीनबहादुर गुरुङसँग एमालेले सौदावाजी गरेको हुनसक्ने विपक्षी दलको आशंका
काठमाडौँ । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङसँग ठूला धनराशीको सहयोग लिँदा सौदावाजी गरेको हुनसक्ने विपक्षी दलहरू आशंका गरेका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...