मञ्चमै झगडा भएपछि श्रीलङ्कामा सौन्दर्य प्रतियोगिताकी विजेता घाइते
एजेन्सी । श्रीलङ्काको एक सौन्दर्य प्रतियोगिताको मञ्चमै झगडा भएपछि प्रतियोगिताकी विजेता घाइते भएकी छन् । आइबार प्रतियोगिताकी सहभागी पुष्पिका डिसिल्भाले ‘मिसेस श्रीलङ्का’ को उपाधि जितेपछि पूर्व विजेताले उनको ताज खोस्दा...