सर्वोत्तम सिमेन्ट र स्टिलले ल्यायो ‘सर्वोत्तमको न्यानो सौगात’ : ठेकेदारका लागि ७ लाखको दुर्घटना बीमा
काठमाडौँ । सर्वोत्तम सिमेन्ट र सर्वोत्तम स्टिल लिमिटेडले ‘सर्वोत्तमको न्यानो सौगात’ योजना ल्याएको छ । सौरभ ग्रुप अन्तर्गत सञ्चालित कम्पनीका ठेकेदारलाई लक्षित गर्दै आयोजना गरिएको प्राविधिक भेटघाट कार्यक्रममार्फत उक्त योजनाको...