एसएसपी राणालाई डिआइजी बढुवा गर्न सिफारिस
काठमाडौँ । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) सौरभ राणालाई प्रहरी नायब महानिरीक्षक(डिआइजी) पदमा पदोन्नति गर्न सिफारिस गरेको छ। गृह सचिव महेश्वर न्यौपानेको नेतृत्वमा रहने बढुवा सिफारिस समितिले एसएसपी राणालाई बढुवा...