दुई ठुला सौर्य परियोजनाको सम्भाव्यता अध्ययनका लागि अनुमति
काठमाडौँ । लगानी बोर्डले दुई ठुला सौर्य परियोजनाको सम्भाव्यता अध्ययनका लागि अनुमति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बोर्डको बैठकले सुदूरपश्चिम प्रदेशमा पर्ने डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकामा...