स्काई वर्ल्ड सर्भिस सेन्टरमा संलग्न ५ चिनियाँ र २ भारतीय जेल चलान
काठमाडौँ । प्रहरीले स्काई वर्ल्ड सर्भिस सेन्टर कम्पनीमा संलग्न सात जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ। आइतबार नेपाल राष्ट्र बैङ्क ऐन २०५८ र सङ्गठित अपराध निवारण ऐन २०७० अन्तर्गतको...