स्काउटले असल नागरिक निर्माणमा योगदान गरिरहेको छ-मुख्यमन्त्री कार्की
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काउटले असल र राष्ट्र सेवामा समर्पित नागरिक निर्माणमा योगदान गरिरहेको बताएका छन् । कोशी प्रदेशस्तरीय चौथो नेपाल स्काउट भेलाको आज विराटनगरमा उद्घाटन गर्दै...