पाल्पा स्कार्पियो दुर्घटना : मृतक तीनै जनाको पहिचान खुल्यो
पाल्पा । पाल्पाको जोर्तेमा पहिरोले स्कार्पियो पुरिँदा मृत्यु भएकाहरूको पहिचान खुलेको छ। तानसेन-तम्घास सहायक राजमार्गको रिब्दीकोट गाउँपालिका-२ जोर्तेमा ढुङ्गासहितको पहिरोले रेसुङ्गा यातायात प्रालिको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी...