बारपाकमा क्यान्सरको नि:शुल्क ‘स्क्रिनिङ’ शिविर
गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित बारपाकमा पाठेघरको मुखमा हुने क्यान्सर रोगको पूर्व पहिचानका लागि मंगलबार नि:शुल्क ‘स्क्रिनिङ’ शिविर सम्पन्न भएको छ । शिविरमा एक सय २० जना समुदायका महिलाले...