स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरण प्रक्रिया अगाडि बढाउन माग
काठमाडौँ। सेयर बजारका लगानीकर्ताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रियालाई तत्कालै अगाडि बढाउन माग गरेका छन् । लगानीकर्ताहरूले वर्षौँदेखि उठाउँदै आएका र अर्थतन्त्रको भलो हुने विषयलाई...