प्रहरीमा स्टाफ कलेज कोर्स लागु नगर्न परेको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौँ। प्रहरीमा स्टाफ कलेज कोर्स लागु नगर्न माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले अन्तरिम दिन अस्वीकार गर्दै दुवै...