भीमार्जुन आचार्यका फेसबुक स्ट्याटस गायब, भन्छन्-‘लोकतन्त्रको कार्यान्वयन सुरु भएको जस्तो छ’
काठमाडौँ । संविधानविद् भीमार्जुन आचार्यले राजावादी आन्दोलनका सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगमाथि प्रश्न उठाएर लेखेको एउटा स्ट्याटस फेसबुकबाटै केहीबेरमा ‘गायब’ भएको छ । उनले सरकारले राज्य आतंक मच्चाउँदा मिडिया, नागरिक समाजदेखि...