स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६.५१ प्रतिशत लाभांश दिने
काठमाडौँ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश दिने प्रस्ताव गरेको छ । १४ कात्तिकमा बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको...