लकडाउनकै बिचमा ६२२ स्वास्थ्यकर्मीको स्तर वृद्धि
काठमाडौँ । स्वास्थ्य सेवा विभागले विभिन्न तहका ६ सय २२ जना स्वास्थ्यकर्मीहरूको स्तर वृद्धि गरेको छ । गत वर्षको पौषदेखि स्वास्थ्य सेवा विभागमा दर्ता भई कागजात पुरा भएका स्वास्थ्यकर्मीहरुमध्ये प्यारामेडिक्स...