स्त्री २ को ऐतिहासिक सफलता र नेपाली चलचित्रले सिक्नुपर्ने पाठ
कला र साहित्यका विविध विधामध्ये सिनेमा वा चलचित्र एक लोकप्रिय विधा हो । चलचित्र समाजको इतिहासको पटाङ्गिनीमा बसेर वर्तमानको प्रतिबिम्ब प्रस्तुत गर्ने दर्पण हो । यसका साथै विश्व मञ्चमा आफ्नो...