शुल्क बढाउने निर्णयबाट पछि हट्यो सिटिइभिटी
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले स्वास्थ्यतर्फका विषयमा बढाएको अध्ययन शुल्क लागू नगर्ने भएको छ। सिटिइभिटीले सरोकारवालाहरूसँगको छलफलपछि मात्र शुल्क समायोजन गर्ने निर्णय भएकाले हाललाई शुल्क समायोजनसम्बन्धी यसअघिको निर्णय...