आज हुने भनिएको पल शाहको मुद्दाको सुनुवाइ स्थगित
काठमाडौँ । तनहुँ जिल्ला अदालतमा आज हुने भनिएको अभिनेता पल शाहको मुद्दाको सुनुवाइ स्थगित भएको छ । उनका कानुन व्यवसायी कमलामोहन वाग्लेका अनुसार न्यायाधीशहरू निर्वाचनमा खटिनुपर्ने भएकाले सरकारी वकिलको कार्यालयले...