प्रधानमन्त्री देउवाले आज कैलाली र बर्दियाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शुक्रबार) कैलाली र बर्दियाका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणको लागि हिजो (बिहीबार) सुदूरपश्चिम प्रदेश गएका देउवाले आज...